काठमाडौँ, १९ मंसिर । सुनसरी प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिनका लागि गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरेको हो । प्रहरीले ६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको हो । दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाबाट गाँजा लिएर धरान…