आजको राशिफल

काठमाडौँ, १७ मंसिर । आज २०८१ साल मंसिर १७ गते सोमबारको राशिफल । मेष : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। विपक्षी शान्त भएकाले काममा अवरोध नहुने दिन छ। खानपानमा ख्याल नगर्नाले रोगको जोखिम छ। बौद्धिक क्षेत्रका अभियान्तासँगको भेटले मन खुशी हुनेछ। वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क गर्दा घाटा हुने दिन छ। स्वास्थ्यमा सुधार…