काठमाडौँ, ८ मंसिर । आज २०८१ साल मंसिर ८ गते शनिबारको राशिफल । मेष : दिन सहज छ। पञ्चम भावमा चन्द्रमा रहेकाले बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको निगरानी रहेकाले सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : राम्रो बोल्छु भन्दाभन्दै साथीले असहयोग गर्नेछन्। थोरै बोल्नु राम्रो हुनेछ। वैदेशिक रमझमले मन…