जुम्ला, ५ मंसिर । जुम्लाको तिलागाउँपालिका साक्षरता पालिका घोषणा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिजो भएको कार्यक्रममा साक्षरता घोषणा गर्नुभएको हो । तिला गाउँपालिकाले सबै वडामा गरिएको सर्भे र कार्यक्रमको आधारमा ९५ दशमलव ४ प्रतिशत व्यक्ति साक्षर रहेका छन् । गाउँपालिको शिक्षा शाखाका प्रमुख झनमाया खत्रीका अनुसार १४ हजार पाँच सय…