एनपीएलको प्रसारण स्टार स्पोर्ट्समा

काठमाडौँ, ३० कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रसारण अधिकार स्टार स्पोर्ट्स नेटवर्कलाई दिएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यानले एनपीएलको प्रसारण अधिकार भारतीय कम्पनी जियो स्टारको स्वामित्वमा रहेको स्टार स्पोर्ट्सलाई दिइएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८…