३ जना डीएसपीको काज सरुवा

काठमाडौँ, २९ कार्तिक । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा भएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीलाई भने प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा…