४१ वर्षीया महिलामाथि जबरजस्ती करणी

तनहुँ, २८ कार्तिक । तनहुँमा ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका-१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।  मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले…