काठमाडौँ, १४ पौष । बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज कागतीको मूल्य घटेको हो । कागतीको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटेको छ । हिजो प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको कागती आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।