पाल्पा, १६ कार्तिक । पाल्पामा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको बाँसटारी हुँदै खहरेबाट भित्री कच्ची सडक फेदीतर्फ जाँदै गरेको लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री ५३ वर्षीय टेकबहादुर ढेंगा मगरको मृत्यु भएको हो । ट्रकले ठक्कर दिएर घाइते भएका ढेगालाई उपचारका लागि लुम्बिनी…