उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, १४ कार्तिक । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने भएको छ । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र बंगलादेश दुवै…