आजको राशिफल

काठमाडौँ, ७ कार्तिक । आज २०८१ साल कात्तिक ७ गते बुधबारको राशिफल ।    मेष : आर्थिक अवस्था संकटमा पर्नसक्छ। लगानीका क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। बन्धुसँग गरेको छलफलबाट कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। राजनीतिक संगठनमा धराप थाप्ने साथी सक्रिय छन्। न्याय भने तपाईंको पक्षमा मिल्नेछ। परिवारको साथ मिल्नेछ। वृष : राम्रो बोले पनि साथीले गलत व्याख्या…