यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

काठमाडौँ, ५ कार्तिक । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कार्तिक २ गते नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौँको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई पक्राउ गरेको हो  । उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोले जनाएको छ । प्रहरीले…