मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, ४ कार्तिक । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको हो । चालक श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल…