काठमाडौँ, २२ असोज । आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल । मेष : आज परिवारसँग दिन बित्नेछ। घुमघामको अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ। खानपानमा खर्च बढ्ने देखिन्छ। चाडपर्वको रमझममा समय बित्नेछ। खानपानकै कारण स्वास्थ्यमा समस्या हुनसक्छ। ठुला योजनामा हात नलगानु राम्रो हुनेछ। वृष : अध्ययनमा जोश बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी भए फाइदा हुनेछ। व्यवसायका क्षेत्रमा…