काठमाडौँ, ९ असोज । यातायात व्यवसायीहरूले दसैँमा घर फर्किने यात्रुको चापलाई लिएर अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् । सोमबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी इश्वरीदत्त पनेरुले शनिबारदेखि अग्रिम टिकट…