आजको राशिफल

काठमाडौँ, ११ असोज । आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल ।    मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। निजी क्षेत्रमा भने तपाईंले गरेको लगानी फस्ने जोखिम छ। संकटमा परिवारले सकारात्मक साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। दुःखमा साथी र बन्धुको साथ…