काठमाडौँ, २ असोज । आज २०८१ साल असोज २ गते बुधबारको राशिफल । मेष : तपाईंको पक्षमा न्याय मिल्नेछ। प्रतिपक्षी शान्त छन्। आफ्नो काम मात्र नभएर समाजको कल्याण हुने काम गर्ने अवसर मिल्नेछ। परिवारमा एकले अर्काको मर्म नबुझ्ने समय छ। वृष : भाग्य राम्रो छ। विदेशमा भन्दा स्वदेशमै रोजगारीको सम्भावना खुल्नेछ। काममा जाँगर बढ्नेछ। लगानीका प्रयास सफल हुने…