आजको राशिफल

काठमाडौँ, १ असोज । आज २०८१ साल असोज १ गते मंगलबारको राशिफल ।   मेष : धेरै मानिसले माया गर्नेछन्। साथी र संगठनको साथ र सहयोग मिल्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। गृहस्थ जीवनबाट माथि उठेर महान बन्ने सौभाग्य मिल्नेछ। महत्त्वकांक्षाले व्यवहार बिग्रने भएकाले कर्तव्य पूरा गर्नु आवश्यक देखिन्छ। वृष : लगानीका स्रोतमध्ये प्राविधिक क्षेत्रमा…