देशभर आठ हजार बढीमा डेंगी संक्रमण पुष्टि

काठमाडौँ, २७ भदौ । यो सेप्टेम्बरका नौ दिनमा (१ देखि ९ सम्म) देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । योसँगै यो वर्ष (सन् २०२४ सेप्टेम्बर ९ सम्म) देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९…