काठमाडौँ–मुग्लिङ सडक खण्ड गए रातिदेखि खुल्यो

काठमाडौँ, २५ भदौ । हिजो बेलुकादेखि अवरुद्ध काठमाडौँ–मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । लेदोसहितको पहिरो खस्दा झण्डै ७ घण्टा अवरुद्ध सडक गएराति देखि खुलेको प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख तथा प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो । सडक अवरुद्घ हुँदा काठमाडौँबाट छुटेका तथा भित्रिदै गरेकासाना…