आजको राशिफल

काठमाडौँ, २४ भदौ । आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल ।  मेष : अप्रिय समाचारले दुःखी बनाउने छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष : बोलीमा मिठास रहेको छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। धातु…