गोलकिपर शेखको शानदार प्रदर्शन संगै नेपाल उपधि नजिक

काठमाण्डौ ९ भदौ । नेपाल साफ यू– २० च्याम्पियनसिपको फाइलनमा प्रवेश गरेको छ । सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दोस्रो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा नेपालका गोलरक्षकले दुई गोल बचाएका थिए ।नेपालका गोलकिपर…