मोटरसाइकलले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

काठमाडौँ, ११ भदौ । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारुको मृत्यु भएको हो ।  उनलाई सरकारी मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई…