काठमाडौँ, ७ भदौ । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ । शुक्रबार बिहान पोखरा हुँदै काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त बसमा ४१…