चन्द्रागिरिमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौँ, ६ भदौ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा फेला परेको  शंकास्पद वस्तु फेला डिस्पोज गरिएको छ ।   आज बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा  शंकास्पद वस्तु फेला परेको थियो  । बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरीले सेनालाइ खबर गरेका थिए । सेनाको डिस्पोजल…