डोलेश्वरमा भक्तजनले आज शिला छोएर पूजा गर्दै

भक्तपुर, ६ भाद्र । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बिहानैदेखि चारै ढोका खुलेका छन । आज भदौ ६ डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिनका अवसरमा बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको हो । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, आज मन्दिरका चारै ढोका खुला गर्नुका साथै…