काठमाडौँ, ३ भदौ । पहिरोमा पुरिएर बझाङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलका अनुसार स्थानीय वीरबहादुर धामीको घर पहिरोमा पुरिँदा चारजनाको मृत्यु भएको र पहिरोमा पुरिएर मृत्यु भएका चारजनाको शव निकालिएको छ । ६ जनाले भागेर…