काठमाडौँ, ३२ साउन । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका-२ बस्ने ५५ वर्षीया पार्वती चौधरीको बिहीबार राती मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा…