काठमाडौँ, २६ साउन । त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको छतबाट हामफाल्दा गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको हो । हामफालेपछि घाइते भएको उनको मनमोहन कार्डियो सेन्टरमा नै उपचार गरिएको…