काठमाडौँ, २० साउन । टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दाङ प्रहरीका अनुसार घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो । शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यसैबीच, मृतकका…