काभा वुमन्स भलिबलमा नेपालको ऐतिहासिक जीत

काठमाडौ १९ साउन । काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३(२ सेटमा पराजित गरेको हो । पहिलो सेट २५(१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२(२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५(१७ अंकले जीत निकाल्दै अग्रता…