भोजपुरमा बाढीले बगाएका मजदुरको शव फेला

काठमाडौँ, १६ साउन । टक्सार (भोजपुर) । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।  भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४, गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुरको शव फेला परेको हो । बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला…