९ जना जुवाडे पक्राउ

काठमाडौँ, १५ साउन । ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौँको चुनदेबीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौँ बसन्तपुरका २१…