बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ, १७ साउन । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका-२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको हो । खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको भनाइ छ । स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा…