काठमाडौँ, २० कार्तिक । आज २०८२ साल कार्तिक २० गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार होला । व्यापार व्यवसायमा फाइदा हुने योग छ । सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ।…