आजको राशिफल

काठमाडौँ, ९ साउन । आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल ।    मेष : दिन राम्रो छ। हरेक काममा सफलता प्राप्त होला। अन्याय भएको भए न्याय मिल्नेछ। प्राविधिक शिक्षाबाट फाइदा हुने योग छ। वैदेशिक क्षेत्रमा लामो समयदेखि गरेको प्रयास सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : समय राम्रो छ। सोचेको काम बन्नेछ। हिजो असहयोग गर्ने…