सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, ६ साउन । पोखरामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार आज बिहान ग ३ च ३४५७ नं. को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो । उचारका लागि गण्डकी मेडिकल…