भक्तपुर, ७ साउन । भक्तपुर जिल्लालाई शैक्षिक हव बनाउन संस्थागत विद्यालयका छाता संगठनका पदाधिकारी एकताबद्ध भएका छन्। आइतबार नेपाल प्रेस सोसाइटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको “भक्तपुरलाई शैक्षिक हव बनाऔं“ बिषयक अन्तरक्रिया कार्यक्रममा संस्थागत विद्यालयको संघ प्याब्सन भक्तपुर, हिसान भक्तपुर, नेशनल प्याब्सन भक्तपुर, र इसान भक्तपुरले संयुक्त रुपमा प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख बक्ता हिसान…