आजको राशिफल

काठमाडौँ, ५ साउन । आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल ।   मेष : दिन रमाइलो छ। भ्रमणको अवसर प्राप्त हुनेछ। नयाँ ठाउँको भ्रमणले मनमा शान्ति मिल्नेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लामो समय रोकिएको काम बन्ने योग छ। परिवारको साथले मनमा उत्साह बढ्नेछ। वृष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहारमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा…