आजको मौसाम

काठमाडौँ, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। विभागका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि…