तीन अर्ब २१ करोड राजस्व संकलन

काठमाडौँ, २ साउन । आन्तरिक राजस्व कार्यालय झापाको भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व संकलन गरेको हो । कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व संकलन…