पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

काठमाडौँ, २६ असार । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो । ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको हो । ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको…