माइक्रोबसको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाडौँ, ११ असार । तिलोत्तमा नगरपालिका-२ शंकरनगरस्थित सडकमा माइक्रोबसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु १ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका(२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।   ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको…