आजको राशिफल

काठमाडौँ, १७ कार्तिक । आज २०८२ साल कार्तिक १७ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । वृष : दिन सामान्य छ । साना कुराले झन्झट थपिनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा…