आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ, १६ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेडा सानो(टनेल) (के जी) रू ७४ रू ८७ रू ८१.५० आलु रातो (के.जी.) रू ८० रू ८५ रू ८३.०० आलु रातो(भारतीय) (के जी) रू ४८ रू ५० रू ४९.२० आलु सेतो (के.जी.) रू ६० रू ६३ रू ६१.०० प्याज…