आजको राशिफल

काठमाडौँ, १६ कार्तिक । आज २०८२ साल कार्तिक १६ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।…