एनपीएलकोे आज फाइनल : सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ, २७ मंसिर । नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रामा आफूलाई…