काठमाडौँ, १४ जेठ । आज २०८१ साल जेठ १४ गते सोमबारको राशिफल । मेष : समय रमाइलो छ। शुभ समाचार सुन्न पाइने छ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : नयाँ ठाउँ घुम्ने अवसर मिल्नेछ। पढ्न अल्छी लाग्नेछ। जुनसुकै काम सुरुवात गरे पनि ढिलासुस्ती…