आजको राशिफल

काठमाडौँ, ८ कार्तिक । आज २०८२ साल कात्तिक ८ गते शनिबार। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २५ तारिख । आजको फलादेशः मेष : दिन सामान्य छ । तपाईंको बोलीले आफन्त टाढिने छन्। दाम्पत्य जीवनमा फाइदा हुने योग छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ…