काठमाडौँ, ३ बैशाख । एसीसी प्रिमियर लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले हङकङबाट ११५ रनको लक्ष्य पाएको छ । आज ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको हो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित ओभर २० बाट १८…